Logo
१५ बैशाख २०८१, शनिबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यद्धारा आगलागीपीडितलाई राहत वितरण

 

हुम्ला : सर्केगाड गाउँपालिकाअन्तर्गत रोडीकोट –७ मा माघ १४ गते भएको आगलागीका पीडितलाई प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा तथा प्रदेशसभा सदस्य दलबहादुर रावल र जीवनबहादुर शाहीको टोलीले राहत वितरण गरेका छन् ।

आगलागीपीडितलाई ज्याकेट, टिसर्ट, ट्राउजर र कम्बल १००–१०० थान, गलैँचा ३० थान, त्रिपाल २० थान, चामल १२ बोरालगायत राहत सामग्री दिइएको वडाअध्यक्ष कृष्णबहादुर जैसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्