Logo
१५ बैशाख २०८१, शनिबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदान सम्पन्न : मतपेटिकाहरु मतगणना स्थलतर्फ

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। आज विहान ७ बजेदेखि ४५ जिल्लामा सुरु भएको मतदान बेलुकी ५बजे सम्पन्न भएको हो।

 

निर्वाचन शन्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्मालेलार्इ जानकारी दिए ।

मतदानपछि मतपेटिकाहरु बन्द गरी मतगणना स्थलतर्फ पुर्‍याउने काम भइरहेको समेत शर्माले बताए।

७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्