Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकालाई

लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताकाे उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो । पहिलो उपाधिका साथ नगरपालिका

मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान

गण्डकी प्रदेश स्थित मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षे अवधिमा एक हजार तीन सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण

स्रोत नखुलेको साढे सात लाख नगदसहित एक जना पक्राउ

ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा–२ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेका

सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ

मधेष प्रदेश स्थित सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन्

यार्सा संकलनबाट २५ लाख राजस्व संकलन

मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ । अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्तिबाट दुई

मुगुमा विद्यालयमा शिक्षक नबस्दा पठनपाठन प्रभावित

२०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्यायन अध्यापन गराइरहेका छन् । भएका शिक्षक पनि बिद्यालयमा नबस्दा

वातावरणमैत्री निर्माण सामग्री प्रयोगमा जाेड

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानल प्रयोगकोबारे कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नेपाल

रूपनी गाउँकार्यपालिका सदस्यमा जसपा र लोसपा विजयी

रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुलf सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना

जिल्ला बार इकाई राजविराजमा प्रगतिशील समूह विजयी

सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा समावेशी प्रगतिशील समूहका प्यानल विजय भएका छन्। प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद

मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट

सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ । संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको

भारतीय गायक केकेको निधनको कारण मायोकार्डियल इन्फ्रयाक्सन

मुम्बई/ केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ । रिपोर्टअनुसार कोलेस्ट्रोलको

अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम