Logo
२७ असार २०८२, शुक्रबार
(July 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरका डा.विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै

प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता प्रहरी नियन्त्रणमा

२७ असार, काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष

संसद्‌मा उठ्यो कम्पनी रजिष्ट्रारको घुस डिल प्रकरण, कारबाहीको माग

२७ असार, काठमाडौं । कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्‌मा उठेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो । नेकपा एकीकृत समाजवादीका

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पन्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुई यात्रु बसबाट यी यात्रुहरूलाई ओरालिएको थियो। बीबीसी उर्दूका

विकास र समृद्धिका लागि जनसङ्ख्याको समान विकास हुनुपर्ने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि सँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व

प्रधानमन्त्रीको आग्रह : २० वर्षमा बिहे गर्नू, तीन वटा बच्चा जन्माउनू

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन

विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि प्रहरीले बोलायो पूर्वराजाका सचिव पाठकलाई

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले बोलाएको छ। परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले संविधानले

बामदेव गौतम एकीकृत समाजवादीमा प्रबेस, साउन २ गते एकता घोषणा

२७ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता

आज शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।

क्यानडाबाट अमेरिका भित्रिने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

२७ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका भित्रिने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो शुल्क सन् २०२५ अगस्ट १ बाट लागु

पत्नीको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रममा प्रचण्ड पुगे सहयोग लिएर

काठमाडौँ । पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ रानीवनस्थित  मानव सेवा आश्रम पुगेका छन्। उनले आश्रममा आश्रितहरूसँग आत्मीय