करिब ५ महिनापछि साधारण सेयर (आइपीओ) निष्काशन हुने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढु्ंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएर सरकारले बर्खास्त गरेपछि आइपीओ पनि निष्काशन रोकिएको थियो । ५
अनलाइनबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला
पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिइ रहेको सन्दर्भमा सोको नियन्त्रणका लागि भइरहेको तयारी र प्रयासहरुका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले सरकारका अधिकारीहरुसँग जानकारी लिएको छ । कोभिड–१९ को तेस्रो
स्थानीय तह निर्वाचनलाई कम्तीमा ६ महिना धकेल्ने योजनामा रहेका सत्तारुढ पाँच दलीय गठबन्धन र कानुन व्यवसायीबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कानुनविदरुहरुले सबैभन्दा पहिले संविधानसँग
निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाले ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत
पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५४ संक्रमित थपिएका छन्। २० हजार १८७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट
त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका सबै परीक्षाहरु रोकेको छ। कोरोनाको तेस्रो लहरमा पनि सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएको थियो। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा निफ्राको नाफा २५.६६%
सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ । सरकारले सरकारी अस्पतालमा परीक्षण गर्दा ८ सय र निजी अस्पतालमा परीक्षण गर्दा १५ सय रुपैयाँ लागू हुने गरी मुल्य घटाएको हो । यस
अब घरबेटीले डेरावालसँग बढी विद्युत महसुल असुलेमा उसको लाइन सिँधै काटिने भएको छ । विद्युत् प्राधिकरणले नयाँ नियमावली बनाउँदै घरधनीले घरभाडामा बस्ने व्यत्तिहरुसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा
मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम कायम गरेको विरोधमा पर्साको वीरगञ्जमा सोमबारदेखि प्रदर्शन भइरहेको छ। मंगलबार पनि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगञ्ज घर भएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा गरेका छन्।
पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा