Logo
२० बैशाख २०८१, बिहीबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी सेनाको गोली प्रहारबाट ‘पहाडी मूल’का गोरखा सैनिकको मृत्यु

भारत स्थित जम्मु-कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना पहाडी मूलका भारतीय सेनाको मृत्यु भएको छ।

शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको बताइएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक थापा देहरादुनका हुन्।

जवाफी फायरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको पनि बताइएको छ।

#संकेतिक तस्विर

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्