भारतीय विदेश सचिव र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
भारतीय विदेश सचिव विजय केशव गोख्ले र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता भएको छ । चिनको राजधानी बेजिङ्ग स्थित लिडरसिप कम्पाउण्डमा उक्त भेटवार्ता भएको हो । यो भेटवार्तालाई विशेष रुपमा हेरिएको छ । तस्विर : एपि