आमरण अनसनरत डा. केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं : पछिल्लो समयमा डा.केसी इलाममा आमरण अनसनरत छन् । इलाममा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा। केसी पुन अनसन थालेका हुन् ।