Logo
१८ बैशाख २०८१, मंगलबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदनमाथी राजपाको आक्रोश

काठमाण्डौ, २ साउन  तत्कालिन सप्तरी घटनाबारे मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनको राष्ट्रिय जनता पार्टी नेपालले विरोध गरेको छ ।

आयोगलाई संवैधानिक हैसियत र मर्यादालाई ख्यालगरि सप्तरीको मलेठमा ४ जना जनताको मृत्यु भएको गंिभरतालाई उक्त प्रतिवेदनले नसमेटेको भन्दै त्यसलाई परिमार्जन गर्न आग्ह समेत गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ती जारी गर्दै आयोगले आफ्नो संवैधानिकतालाई समेत ख्याल नगरि प्रतिवेदन बनाई सार्वजनिक गरेको भन्दै खेद समेत ब्यक्त गरेका छन् ।

प्रेस विज्ञप्ती :

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्