Logo
२६ असार २०८२, बिहीबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको गृहजिल्ला झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन्।

प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गर्ने घोषणा पनि पौडेलले गरेका छन्। सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड विनियोजन गरेको छ।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्