Logo
१८ बैशाख २०८१, मंगलबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो ग्रिस… बढी सेक्स कुन-कुन देशकाले गर्छन् ? 

Sex News
एक अध्ययन अनुसार ग्रिसका मानिसहरु सरदरमा वर्षको १६४ पटक यौनसम्पर्क राख्ने गरेको गरिएको छ ।  ग्रिसपछि ब्राजिल रहेको छ । ब्राजिलका मानिसहरु वर्षमा १४५ पटक यौनसम्पर्क गर्ने गरेको बताइन्छ । रसिया र पोल्याण्डका मानिसहरु वर्षमा सरदर १४३ पटक यौनसम्पर्क राख्ने गरेको खुलेको छ ।

यौन सबै तिर चर्चा र वहस हुने विषय हो । हलैमात्रा गरिएको एक अन्र्तराष्ट्रिय अध्ययन अनुसार ग्रिस विश्वभरकै यौनको हिसाबले सबैभन्दा सक्रिय देशको सुचिमा परेको छ । कन्डम बनाउने एक कम्पनिले गरेको उक्त अध्ययनले उक्त तथ्य पत्ता लगाएको हो ।

यसको ठिक विपरित जपानिजहरुले सबैभन्दा कम वर्षमा ४८ पटक यौनसम्पर्क गर्ने गरेको देखिएको छ । यसैगरी जीवनमा यौनको महत्ववारे सोधिएको प्रश्नमा पनि ग्रिसका ८० प्रतिशत मानिसहरुले अत्यावश्यक भनेका छन् भने यसको ठिक विपरित थाइल्यान्डका ३८ प्रतिशतले मात्र यौनलाई महत्व दिएका छन् ।

यसैगरी कुन देशका मानिसले सवैभन्दा लामो समय यौनसम्पर्क गर्छन भनि गरिएको अध्ययनमा पनि औसात २२.३ मिनेटको रेकर्ड राख्दै ग्रिस दोस्रोमा परेको छ । पहिलोमा २४ मिनेट सहित नाइजेरिया रहेको छ । यि हुन यौनमा सबैभन्दा सक्रिय १० देशहरु, वर्षमा यति पटक गर्छन् :

१.ग्रिस: १६४
२.ब्राजिल:१४५
३.रसिया: १४३
४.पोल्याण्ड: १४३
५.भारत: १३०
६.म्याक्सिको: १२३
७.स्विजरल्याण्ड:१२३
८.चिन:१२२
९.न्युजिल्याण्ड: १२२
१०.इटालि: १२१

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्