Logo
१८ बैशाख २०८१, मंगलबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानवता नै हो मानवको असल पहिचान : भिडियो सहित

1194642536

काठमाडौं । सदानन्द तत्व ज्ञान्को निर्माणमा एन एच एस मिडिया प्रस्तुत गर्दछ, महात्मा दिपक जि को यो भक्ति संगीत भिडियो।

जब मानिस भएर यो धर्तिमा जन्म लिए पछि मानवता हुन जरुरी छ। मनवता बिनाको मानव जिवन कहिले सफल हुदैन ।

यहि शन्देस बोकेको छ । यो भक्ति भिडियो ले। महात्मा सेवादास जि को भक्ती रचनामा , महात्मा दिपक जि को स्वर, संगीत रहेको छ भने।

छायांकन ,सम्पादन, र निर्देशन सोपान मुकेस को रहेको छ। सदानन्द तत्व ज्ञान् परिवार कै अभिनय रहेकोछ ।

एन एच एस मिडिया को युटुव च्यानल मार्फत यो भिडियो लाइ रिलिज गरिएको छ ।

भिडियो :-

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्