Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सीताको जन्मदिनको स्मरणमा जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

२३ वैशाख, जनकपुरधाम । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: May 6, 2025

प्रतिक्रिया दिनुहोस्