Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारमा सहयोग गर्न क्यान्सरपीडित प्रितीशोभाको अपिल

ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पटीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् ।

प्रितीशाेभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिनेछ ।

आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडितको उपचार खर्च जुटाउन आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहेका छन् । बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ वैसाखमा सिफारिस दिएको थियो । राईलाई ‘पोसिब्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनो’मा पुष्टि भएको छ ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्