Logo
२० बैशाख २०८१, बिहीबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एपीवान टेलिभिजनमार्फत आजबाट नेपाल आइडल चौथो सिजन प्रशारण हुँदै

आजबाट नेपाल आइडलको चौथो सिजन प्रशारण हुँदैछ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको चौथो सिजन आजबाट प्रशारण हुन लागेको हो ।एपीवानमा साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी शो हो।

देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाहरूलाई स्तरीय सांगीतिक मञ्च प्रदान गर्दै आएको नेपाल आइडल नेपालभित्र मात्रै नभई विश्वभर छरिएर रहेका नेपाली माझ छाएको छ ।

नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्