Logo
१८ बैशाख २०८१, मंगलबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाका सीमानाका २ साताका लागि बन्द, विदेशी विद्यार्थीलाई पनि प्रवेश निषेध

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै अष्ट्रेलियाले २ साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको छ। जसको प्रत्यक्ष असर नेपालीसहित अन्य मुलुकका बिद्यार्थीहरुमा परेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डिसेम्बर १ देखि बिदेशी बिद्यार्थीलाई भित्रिन नदिने निर्णय समेत गरेकाले अष्ट्रेलिया अध्ययनका लागि जाने तयारी गरेकाहरु अलपत्र परेका छन् ।

अहिलेको निर्णय अनुसार उनीहरु डिसेम्बर १५ सम्म अष्ट्रेलिया जान पाउने छैनन् ।

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्