प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज बोलाएका छन् । वालुवाटारमा ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 21, 2021