Logo
१८ बैशाख २०८१, मंगलबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेशसभाको बैठक स्थगित

वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्