Logo
१६ बैशाख २०८१, आईतबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्रका १६ जना डिएसपीको एसपीमा बढुवा लागि सिफारिस

सशस्त्र प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा लागि सिफारिस भएको छ ।

उनीहरुलाई बढुवा समितिको बैठकले सोमबार एसपीमा बढुवा गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख रहेको छ ।

बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसाद आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन्।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्