Logo
२० बैशाख २०८१, बिहीबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

गीतकार तथा गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा आफ्नै निवासमा मृत भेटिएकी छन् ।

सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृत भेटिएकी हुन् ।

पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको खुलेको छ ।

भट्टराईले डेउडा गीतमा स्वर भरेकी थिइन् । भट्टराइको परिवारमा पति, एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्