Logo
१७ बैशाख २०८१, सोमबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमणबाट ३८ हजार ९३८ को मृत्यु

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण छिमेकी देश भारतमा ३८ हजार ९३८ को मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृत्यु भएको छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्