रघुगंगा नदि किनारमा बनेको दर्मिजा तातोपानी कुण्ड (तस्विर सहित)
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा रघुगङ्गा गाउपालिका-४ दर्मिजास्थित रघुगङ्गा नदी किनारमा तातोपानीको तलाउमा स्नान गर्न मिल्ने गरी पोखरी बनाईएको छ ।
तस्वीर : सन्तोष गौतम /रासस