Logo
५ जेष्ठ २०८१, शनिबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सलाई नै कोरोना संक्रमण, देशभर लकडाउन

ब्रिटेन (UK) का प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनको टेष्ट पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बसेका छन् ।

बीबीसीका अनुसार जोन्सन काममा भने सक्रिय हुनेछन् । उनी आइसोलेसनमा रहेर काममा रहनेछन् । बेलायतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा जोन्सन संक्रमित भएका हुन् ।

यसअघि बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको थियो ।-

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्