Logo
२२ बैशाख २०८१, शनिबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुकुरलाई बचाउने क्रममा आकाश गुरुङ आफैं लडेर खोँचमा फसे

गण्डकी प्रदेश स्थीत पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका छन् ।

अन्दाजी २२/२३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्याइरहेको क्रममा खसेको बुझिएको छ ।

सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् ।

उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गर्यो ।

अहिले उनको उद्धार कार्य जारी रहेको छ । भूपू. ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्