Logo
२३ बैशाख २०८१, आईतबार
(November 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा शाहको नाइट क्लबमा ‘सरप्राइज इन्ट्री’ (हेर्नुस् भिडियो)

पूर्वराजा ज्ञानेन्द्र शाहले ठमेलस्थित एक नाइट क्लब पुगेर सबैलाई ‘सरप्राइज’ दिएका छन्। पूर्वराजा शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन्।

पूर्वराजा शाह एलओडीमा पुग्दा त्यहाँ उपस्थित युवाहरू आश्चर्यचकित बनेका थिए। रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्वराजा शाहले अर्को सरप्राइज पनि दिए।

पूर्वराजा शाहले त्यहाँ उपस्थित युवाहरूसँग तस्बिर र सेल्फी पनि खिचाएका थिए। उनका साथमा हिमानी शाह पनि उपस्थित थिइन्।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Nov 18, 2019

प्रतिक्रिया दिनुहोस्