Logo
१८ बैशाख २०८१, मंगलबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति छ आज सुनको मूल्य ?

काठमाडौं :  आज बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार स्थानीय बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार  ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार तोलामा  रु १० बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्