Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा जोखबहादुर महराले बुझाए बहुमत सांसदको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महाराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् ।

महरालाई समर्थन गर्दै एक स्वतन्त्रसहित ४४ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्