Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौँ । रुस युक्रेन युद्धमा  मृत्यु भएका परिवारको सदस्यले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तस्बिरहरू :

 

प्रकाशित मिति: Apr 1, 2024

प्रतिक्रिया दिनुहोस्