Logo
१५ बैशाख २०८१, शनिबार
(March 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेता दीपक कार्कीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिँदै

जनता समाजवादी पार्टीका नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने  जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: Mar 25, 2024

प्रतिक्रिया दिनुहोस्