Logo
१६ बैशाख २०८१, आईतबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने 

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।

पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।

आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने उनको भनाइ रहेको एक नेताले बताए ।

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्