Logo
१६ बैशाख २०८१, आईतबार
(November 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार ४७.७५ अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार

चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।

पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ । यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३वटाको ओरालो लागेको छ भने ३वटाको स्थिर छ ।

प्रकाशित मिति: Nov 26, 2023

प्रतिक्रिया दिनुहोस्