Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसको लूना –२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त

रुसको लूना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । अधिकारीका अनुसार अनियन्त्रित भएर चन्द्रमाको चक्कर लगाएपछि यो अन्तरिक्ष यान दुर्घटना भएको छ ।

लूना–२५ चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने तयारीमा थियो तर यो यसमा विफल भयो ।

प्रकाशित मिति: Aug 20, 2023

प्रतिक्रिया दिनुहोस्