Logo
१७ बैशाख २०८१, सोमबार
(August 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लघुवित्त पीडितहरूको आन्दोलन हेर्नुहोस् तस्बिरमा (फोटो फिचर)

लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी र मालिकलाई कारबाही गर्नुपर्ने उनीको माग रहेको छ।

माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए। बिहीबार दिउँसो बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो।

 

प्रकाशित मिति: Aug 3, 2023

प्रतिक्रिया दिनुहोस्