Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदहरूको भूमिका प्रभावकारी बनाउन रास्वपाले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।

बैठकमा असअघि (साउन ९ गते बसेको बैठक) कै विषयहरूमा छलफल हुने डाँगीले बताइन्। संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।

प्रकाशित मिति: Jul 30, 2023

प्रतिक्रिया दिनुहोस्