Logo
१५ बैशाख २०८१, शनिबार
(May 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार २३.३९ अंकले वृद्धि

सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ।

बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएको छ ।

सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसैगरी, नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

र सकारात्मक सर्किट लेभलमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित मिति: May 17, 2023

प्रतिक्रिया दिनुहोस्