Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध (फोटोफिचर)

ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् ।

व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् । उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन् ।

प्रकाशित मिति: May 7, 2023

प्रतिक्रिया दिनुहोस्