Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बुद्धजयन्ती : स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ ।

सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: May 5, 2023

प्रतिक्रिया दिनुहोस्