Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकारमा सहभागी हुने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने पनि निर्णय गरेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो ।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्