Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाद्वारा मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा सिफारिस

जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी सप्तरी निवासी हुन् ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्