Logo
१५ बैशाख २०८१, शनिबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने

जनता समाजवादी पार्टी९जसपा० नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लाल किशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।

तयारीका लागि बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदहरूको बैठक बसेको थियो ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्