Logo
३० बैशाख २०८१, आईतबार
(January 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैतमा हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो ।

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।

प्रकाशित मिति: Jan 5, 2023

प्रतिक्रिया दिनुहोस्