Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशसभामा निर्वाचित यी हुन् जनमत पार्टीका १३ जना प्रदेश सांसदहरु

पहिलो पटक संसदीय चुनावमा भाग लिएको जनमत पार्टी मधेश प्रदेशको प्रदेशसभामा जम्मा १३ सिट सहित प्रमुख दल बन्न सफल भएको छ ।

उता प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १ सिट र समानुपातिक मार्फत ५ सिट पाएको जनमत पहिलो पटक राष्ट्रिय पार्टी पनि बन्न सफल भएको हो ।

मधेस प्रदेशसभामा निर्वाचित यी हुन् जनमत पार्टीका प्रदेश सांसदहरु : 

प्रत्यक्षबाट निर्वाचित :
१. सकिल मियाँ, सप्तरी २ को २ प्रदेशसभा क्षेत्र
२. सतिश कुमार सिंह, सप्तरी २ को १ प्रदेशसभा क्षेत्र
३. महेश प्रसाद यादव, सप्तरी, सप्तरी १ को १ प्रदेशसभा क्षेत्र
४. शम्भु कुमार साह, सप्तरी १ को २ प्रदेशसभा क्षेत्र
५. संजय कुमार यादव, सिराहा १ को १ प्रदेशसभा क्षेत्र
६. त्रिभुवन साह, सिराहा १ को २ प्रदेशसभा क्षेत्र

समानुपातिकमार्फत : 
७. बबिता राउत (मधेशी, महिला)
८. चंदन कुमार सिंह (मधेशी, अल्पसंख्यक)
९. रंजु कुमारी खंग९खत्वे (दलित महिला)
१०. अनिता कुमारी साह (मधेशी महिला)
११. बसन्त कुमार कुशवाहा (मधेशी)
१२. हसिना खातुन (मुश्लिम महिला)
१३. भाग्यश्री कुमारी चौधरी (आदिवासी जनजाती, महिला)

प्रकाशित मिति: Dec 9, 2022

प्रतिक्रिया दिनुहोस्