Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अछाममा सत्ता गठबन्धनको चुनावी सभा (फोटो फिचर)

सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो ।

उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Nov 17, 2022

प्रतिक्रिया दिनुहोस्