Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ ।

ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ ।

मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।

प्रकाशित मिति: Oct 20, 2022

प्रतिक्रिया दिनुहोस्