Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फाेटाे फिचर)

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उपचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागी राखिएको थियो । परिवारको सहमति अनुसार उनको शब जलाउने वा पुर्ने गरिने छैन । अध्ययनका लागि किष्ट अस्पताललाई दिइने छ ।

प्रकाशित मिति: Oct 16, 2022

प्रतिक्रिया दिनुहोस्