Logo
१५ बैशाख २०८१, शनिबार
(October 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट   

नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा नारायण खड्कासँग बिदाई भेट गरेकी छन् ।

भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हितका बिषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

प्रकाशित मिति: Oct 11, 2022

प्रतिक्रिया दिनुहोस्