Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ । एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ । एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्