Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशवकौ धनी व्यक्तिहरुका लागि सन् २०२२ राम्रो छैन

सन् २०२२ विश्वका धनीहरूका लागि राम्रो रहेन किनकि ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यस वर्ष अहिलेसम्मको ६ महिनामा विश्वका ५०० धनी व्यक्तिले १.४ ट्रिलियन डलर (११० लाख करोड) गुमाएका र यस अवधिमा विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात् टेस्ला मालिक जेफ बेजोसले ४.७३ लाख करोड रुपैयाँ गुमाएको छ ।

विश्वका १० धनीमध्ये ९ जनौको सम्पत्ति यस वर्ष घटेको र त्यस मधिय अदानी समूहका मालिक गौतम अडानीको सम्पत्तिमा घटेको छैन र विश्वकै छैटौं धनी व्यक्ति अदानीको सम्पत्ति यस वर्ष अहिलेसम्म १.७६ लाख करोड रुपैयाँले बढेको छ ।

यो सूचिमा मेटाका मालिक मार्क जुकरबर्गको सम्पत्ति ५.२० लाख करोड रुपैयाँले घटेर ४.७१ लाख करोड रुपैयाँमा आएको छ ।

अर्कोतर्फ रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको सम्पत्ति २८ लाख ८९ हजार करोडले घटेको र गिरावट पछि उनको नेटवर्थ ५.०८ लाख करोड रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्