Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आनन्दराज जोशी गराए काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता

स्थानीय तहको चुनावको लागि काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्