Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरको पुनः मेयरको उम्मेदवार बन्न रेनु दाहाल पनि राजीनामा दिँदै

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट पुनः मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेकी हुन् ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्